माघी मिलन कार्यक्रममा उपसभामुख घर्ती

सुर्खेतका थारु जातिद्वारा शनिबार बीरेन्द्रनगर नगरपालिका १० कुन्ती गाउँमा आयोजित ‘माघी मिलन कार्यक्रममा सहभागी कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती । तस्वीर : शुरबहादुर सिंह